अघिल्लो हिउादमा ताप्लेजुङ साहित्य समाजको गठन गरेका थियौा । एक सीमावर्ती, दुरस्थ पहाडी जिल्ला साहित्य संस्कृतिको उन्नतिमा पछि परिरहेको छ भन्ने चिन्ताले हामीले त्यो गरेका थियौा । यसमा ताप्लेजुङसाग अतीत जोडिएका काठमाडौाबासी र ताप्लेजुङका स्थानीयहरू छौा । यसको स्थापनालाई प्रेरित गर्ने कुरा एकपल्ट ताप्लेजुङलाई ब्यूाझाएर आफ्नो शक्ति र गौरवले आफूलाई हेर्न सक्ने बनाऔा भन्ने भावना थियो । त्यसैले सर्वप्रथम एक वृहत् साहित्य सम्मेलनको प्रस्तावना गर्यौा; कार्तिक दुई र तीन गतेको मिति तय गर्यौा । यता काठमाडौाबाट हरि गौतम (संयोजक) तथा लेखनाथ गौतम (सचिव) को अग्र भूमिकामा डा. तुलसी भट्टराईले विशेष संयोजनकर्म गर्नुभयो । सल्लाहकार भएको चिन्ताले मैले पनि केही समय अर्पण गरो ।
त्यसपछि काठमाडौाबाट एक बस स्रष्टा–यात्री छुटे । म भने साहित्य एकादेमी दिल्लीको कार्यक्रम सकेर अञ्जनासाग सिधै भद्रपुर पुगो । त्यहीाबाट अरू सहभागी टिप्तै एक गते राती फुङ्लिङ बजारस्थित होटल जरा रेष्टराामा बास बस्न पुग्यौा । नेपालको सम्पूर्ण पहाडी राजमार्गमा ताप्लेजुङसाग तुलनीय अर्काे कुनै छैन— यति सुन्दर, मोहक र आनन्दकर; प्रकृतिले नै रोजेको यो भूमि । हाम्रो मन आनन्दले भरियो । त्यो आनन्दको स्रोत अर्काे पनि थियो । हामीमध्ये कतिको जीवनको उषाकाल ताप्लेजुङको माटोमा बितेको थियो । ताना शर्मा चालीस वर्षपछि आफ्नो जन्मभूमि पुग्दा अति भावुक भएझौ हामीले आआफ्ना मनका डायरी पल्टाएर हेर्यौा— त्यहीा पढेबढेका तुलसी भट्टराई, खेम कोइराला, हरि गौतम, होम गौतम, हेमराज अधिकारी, त्यहीा घुमेको म, किम्वदन्ति भएको लक्ष्मण गाम्नागेले एकपल्ट खुसी हुादै स्मृतिडायरी पल्टायौा— विलियम फौकनरले भनेझौ प्रत्येक व्यक्तिको स्मृति त्यस्तो डायरी हो जो जहाा पुगे पनि साथैमा हुन्छ ।
पौतीस वर्षपछि मैले त्यो स्मृतिडायरी पल्टाएा तर त्योभन्दा पहिले कार्यक्रमको उत्साहले हामीलाई थामिनसक्नु पारेको थियो । उद्घाटनको दिन शुभकामना, विचार मन्तव्य, कृति विमोचन तथा कार्यपत्र वाचन राखिएका थिए । वास्तवमा ताप्लेजुङका एक प्रशिद्ध विद्वान्, समाजसेवी बहुभाषी प्रतिभा पं वृहस्पति गौतम (हर्राबोटे) को शतवार्षिकी मनाउने अवसरमा यो कार्यक्रमको आयोजित थियो । सम्पूर्ण पूर्वले चिनेजानेका ࣝपण्डित वृहस्पतिको व्यक्तित्व र योगदान आजसम्म अन्धकारमा थियो । उहााका सन्तति र आफन्तले पण्डित वृहस्पति गौतम स्मृतिग्रन्थ (२०६९) तयार पारेका थिए— त्यसको विमोचन भयो । सो अवसरमा अरू दुई कृति पनि विमोचित भए— खेम कोइराला बन्धुले २०२७ सालमा आरम्भ गरी ४२ अङ्क पुर्याएपछि रोकिएको चारदशकपछि पुन: प्रकाशित नौलो नेपालीको नव प्रवेशाङ्क तथा साहित्यकार रविमान लमजेलको कथासङ्ग्रह आस्थाका पदचापहरू ।
प्राज्ञ डा. वेञ्जु शर्माको प्रमुख आतिथ्यमा बसेको त्यो सभा एक ऐतिहासिक घटना थियो । ताप्लेजुङ जिल्लामा पहिलोपल्ट प्रज्ञा–प्रतिष्ठानको उपस्थितिमा यत्रो कार्यक्रम आयोजित हुनु सानो कुरा थिएन । हामी सबै नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति आभारि छौा । यता काठमाडौादेखि संस्कृतिकर्मी श्री माधव श्रेष्ठ पुगेका थिए । फुङ्लिङको सिटीहलमा अतिथि, स्रोता र सहभागी भरिभराउ थिए । कार्यक्रमलाई सङ्गीत तथा नृत्यले जीवन्त बनाए । एकजना संचारकर्मीले सुनाए— विगत तेह्र वर्ष यता यहाा यत्रो कार्यक्रम कहिल्यै भएन । दशौ लागिसकेको थियो तर टाढाटाढादेखि एक दिनको बाटो हिाडेर पनि सहभागिहरू आएका थिए ।
कार्यक्रमको एक महत्त्वपूर्ण खण्डमा कार्यपत्र प्रस्तुत भए । हेमराज अधिकारीले ताप्लेजुङको साहित्यिक इतिहास प्रस्तुत गरे । यस अनुसार ताप्लेजुङको लिखित साहित्यिक इतिहास वि.सं. १९१० देखि आरम्भ भई आज अत्यन्तै व्यापक भएको देखिन्छ भने मेरो पत्र अलिक भिन्न थियो— स्वप्नभूमिको दर्शन यात्रामा पौतीस वर्षपछि शीर्षक आलेखको साराशं हामी कतिका लागि यो पुनर्मिलनको यात्रा थियो । विलियम फैकनरले एकठाउा भनेका छन्— अतीत काहिल्यै मर्दैन, वास्तवमा त्यो अतीत नै होइन । (अ पाष्ट इज नेभर डेड, इट्स् नट इभन पाष्ट) । त्यसैले वाल्यकालको अमर सम्झना भण्डारमा प्रवेश गर्दा हुने अनुभूति–चित्र लेखो साथै ताप्लेजुङका स्रष्टालाई आफूले बुझेको मार्ग बताएा । तेस्रो कार्यपत्र डा. तुलसी भट्टराईको— यस विचारपत्रमा पनि ताप्लेजुङको अतीतसाग जोडिएका स्मृति र वर्तमानचित्र थिए । एल्डौस हक्स्लेले प्रत्येक व्यक्तिको स्मृतिलाई निजी साहित्य हो भनेका छन्; हामीले तिनै स्मृतिसाहित्य र वर्तमानलाई जोड्यौा र आआफ्ना साहित्य बोल्यौा ।
पं. वृहस्पति गौतमबारेका अनेक संस्मरण सुन्यौा, केही कविता सुन्यौ, नृत्य र सङ्गीतका दर्शक र स्रोता भयौा । जिल्लाका सबै प्रमुख र गण्यमान्य व्यक्तित्व उपस्थित भएको पहिलो दिनको कार्यक्रम एक ऐतिहासिक कर्मको रूपमा टुङ्गियो । भवन बाहिर निस्कादा सााझ परेको थियो । बजार डुल्दै जता पुग्यौा त्यतै अतीतप्रेमी आफन्तहरू, उत्साही साहित्यकारहरूको गोलो थियो । जरालजमा नपुगिन्जेल हाम्रा पितापुर्खाका अतीत भन्नेहरूले एकपल्ट घेरे । म वर्तमानमा छु भन्ने कुरा विस्मृत थियो ।
भोलिपल्ट वृहत् कविगोष्ठी र सांस्कृतिक कार्यक्रम थियो । बिहानदेखि सन्ध्यासम्मै ठूलो उत्साहले आएका कविहरूले प्रतियोगितामा भाग लिए । घाम अस्ताएपछि बिजुली गएपछि पनि स्रष्टा र स्रोता त्यतिकै थिए । फेरि अर्काेपल्ट आउाला भनी त्यो तिर्खा बााकी राखेर हामी बिदा भयौा । त्यस महोत्सवमा भाग लिन दैलेखकी निर्मला गिरी, लम्जुङकी अनुपमा रेग्मी, काठमाडौाका सुधा भट्टराई, अरुणा रेग्मी, डा. अञ्जना भट्टराई, बसन्त बस्नेत, लबचभकज कचभकतजब ९उजयतयनचबउजभच०, बलराम अधिकारी, सुनिता बराल, गीता भट्टराई, हेमन्त गौतम, दोलखाका सगुन श्रेष्ठ, सिरहाका सजनकुमार, झापाका प्रकाश आङ्दम्बे, होम गौतम, इलामका धर्मेन्द्रविक्रम नेम्वाङ, पााचथरका रमेश शुभेच्छुक र निकटवर्तीहरू थिए ।
ताप्लेजुङ साहित्य समाजको प्रमुख उद्देश्य ता साहित्यिक सांस्कृतिक जागरणको निम्ति सबैलाई उत्प्रेरित गर्नु थियो । यसको निमित्त विविध कार्यक्रम भएर हामी प्रस्तुत भयौा । परिचालित गर्यौा । उल्लेख्य कार्यमध्ये (क) कृति विमोचन (ख) कार्यपत्र/गोष्ठीपत्र विचार प्रस्तुति (ग) सङ्गीत/नृत्य तथा कविता प्रस्तुति (घ) पुस्तकालयलाई पुस्तक र विद्यार्थीलवाई पोसाक वितरण थिए ।
काठमाडौादेखि त्यहाा पुगेर प्रमुख भूमिका खेल्ने संस्कृतिकर्मी माधव श्रेष्ठ, हरि गौतम, लेखनाथ गौतम थिए भने स्थानीयहरूमध्येका अग्रणी, वृहस्पति गौतमका परिवारजन तथा मातृका भट्टराई, भरत गुरुङ, रामचन्द्र नेपाल, कमला गौतमहरू थिए ।
वाचन गरिएका ३५ वटा कवितालाई दुई समूहमा बााडी पुरस्कृत गरिएको थियो । बालसमूहतर्फ पवन गौतम, बुद्धराज लामा, टामन गौतम र नवीन खतिवडा अनि युवातर्फ लेकाली कान्छा, सवु सुधा, खगेन्द्र पोमु र गोपाल राना क्रमश: प्रथम द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रापक विजयी भए । टाढाका अतिथि बाहेकका कवितावाचकहरूमा रमेश पौडेल, भवानी खतिवडा, रोम भण्डारी, चूडामणि निरौला, लक्ष्मीप्रसाद अधिकारी, उदय भट्टराई, रविन सिक्देल, पुण्यप्रसाद न्यौपानै, विरही कान्छा, जितेन्द्र चेम्जोङ, अमृता भट्टराई, राजेन्द्र चाम्लिङ, देवी अधिकारी, चन्द्र बराल, चन्द्रमणि पौडेल, चन्द्रमणि भण्डारीहरू थिए ।
अत्यन्तै सुन्दर मार्गले जोडिएको ताप्लेजुङ देश विदेशका पर्यटकको निमित्त एक अपरिहार्य गन्तव्यस्थल बन्दैछ । पाथीभरा माताको दर्शन प्रेमले तथा कञ्चनजङ्घा परिवेशको अनन्त आकर्षणले हजारौा स्वदेशी एवम् विदेशीलाई आह्वान गरिरहेका छन् । पर्यटनसागै यस बहुसांस्कृतिक स्वर्गको साहित्य र संस्कृति पनि अब जागेर उठोस भन्ने कामना गर्दछु ।
Published in Kantipur on Karthik 11
captivating tea garden near Fikkal, Ilam |

Ancient memories and myself in Jor Pokhari, Paanchthar |

by the side of Kabelee bridge, Taplejung |
वाचन गरिएका ३५ वटा कवितालाई दुई समूहमा बााडी पुरस्कृत गरिएको थियो । बालसमूहतर्फ पवन गौतम, बुद्धराज लामा, टामन गौतम र नवीन खतिवडा अनि युवातर्फ लेकाली कान्छा, सवु सुधा, खगेन्द्र पोमु र गोपाल राना क्रमश: प्रथम द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रापक विजयी भए । टाढाका अतिथि बाहेकका कवितावाचकहरूमा रमेश पौडेल, भवानी खतिवडा, रोम भण्डारी, चूडामणि निरौला, लक्ष्मीप्रसाद अधिकारी, उदय भट्टराई, रविन सिक्देल, पुण्यप्रसाद न्यौपानै, विरही कान्छा, जितेन्द्र चेम्जोङ, अमृता भट्टराई, राजेन्द्र चाम्लिङ, देवी अधिकारी, चन्द्र बराल, चन्द्रमणि पौडेल, चन्द्रमणि भण्डारीहरू थिए ।
अत्यन्तै सुन्दर मार्गले जोडिएको ताप्लेजुङ देश विदेशका पर्यटकको निमित्त एक अपरिहार्य गन्तव्यस्थल बन्दैछ । पाथीभरा माताको दर्शन प्रेमले तथा कञ्चनजङ्घा परिवेशको अनन्त आकर्षणले हजारौा स्वदेशी एवम् विदेशीलाई आह्वान गरिरहेका छन् । पर्यटनसागै यस बहुसांस्कृतिक स्वर्गको साहित्य र संस्कृति पनि अब जागेर उठोस भन्ने कामना गर्दछु ।
Published in Kantipur on Karthik 11
यो जन्म थलो को माया पनि अचम्म को हुने रैछ . जन्मथलो छाडेको पनि धेरै भयो तर पनि त्यो बालापन को सम्झना विस्मृत छैन सायद यो स्वाभाविक नै होला, साचो अर्थ मा जन्मथलो मात्र हैन जन्मथलो का मानुभाव हरु संग भेट हुदा पनि एउटा भावनात्मक सम्बन्ध रहने रैछ गोविन्द सर अनि हाम्रो भेटघाट मा यो अभिव्यक्त हुन्छ एक अर्का प्रति को संम्मान माया अचम्म को छ .. यो लेख पढी रहदा मलाई आफ्नो गाउ ठाउँ को सम्झना झन् ताजा भएर आयो .त्यो उकाली ओराली , घास दौरा , मेला पात अनि पानि पदेरो अनि त्यो भुमि मेरो बाल्यकाल बित्यो कति तिता मिठा अनुभव छन् स्मृति मा यो लेख पढे पछि त्यहाँ भएका साहित्यिक क्रियाकलाप बाट मा बन्चित भए जस्तो लाग्यो आफ्नो जन्मथलो मा भएको यो कार्यक्रमको रौनक हेर्न पाइएन तर पनि गोविन्द सर ले जन्मथलो प्रति यति माया गरेया यो कार्यकर्म लाइ सफल बनाउनु भयो वहा लाइ मुति मुरी धन्यवाद . यसरि नै त होला जन्मथलो को ऋण उतार्ने .हुन त आदरणीय गुरु ले कान्तिपुरमा छापिए लगतै यो लेख इमेल गरि दिनु भएको थियो तर वहा को ब्लग बाट अपडेट हुदा केहि भन्न मन लाग्यो .
ReplyDelete