tag:blogger.com,1999:blog-452160432486292706.post194094678281392599..comments2023-10-30T06:43:22.178-07:00Comments on Govinda's writings: बायाँटारीमा एक सुनौलो साँझGovinda Raj Bhattaraihttp://www.blogger.com/profile/00685407716459456786noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-452160432486292706.post-37951107817002234702011-05-25T19:36:44.069-07:002011-05-25T19:36:44.069-07:00Maja lagyo sir hajur ko lekh padhna paundaMaja lagyo sir hajur ko lekh padhna paundaSuma Laudarihttp://sumanlaudari.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-452160432486292706.post-32663268492204509262011-04-29T09:03:28.150-07:002011-04-29T09:03:28.150-07:00सर,यस लेखले स्याङजाको कुनामा रहेको बायाँटारीलाई एउ...सर,यस लेखले स्याङजाको कुनामा रहेको बायाँटारीलाई एउटा राष्ट्रिय/अन्तर्राष्ट्रिय उचाई प्रदान गरेको छ। यस ठाऊँमा जन्मेर पनि यसबाट धेरै समय टाढा रहेकोले यो स्थान मेरा निम्ति तिर्थस्थलतुल्य छ। मेरा जीवनका अन्तिम दिन यहीँ यस ठाऊँको सेवा गरेर व्यतित गर्न चाहन्छु म। यो कार्यक्रम भएको दिन मेरा लागि र मेरो बायाँटारीका लागि विशेष महत्व राख्दछ। यसभन्दा अघि यहाँको स्तरको कुनै पनि साहित्यकार प्राज्ञिकले यस ठाऊँमा पाईला टेकेको थिएन। भविष्यमा पनि पनि यहाँका पाईलाले यस स्थानलाई पवित्र बनाउन र अन्य अझ उचाईका साहित्यिक कार्यक्रम बायाँटारीमा गर्न सकियोस। बायाँटारीलाई यो ऊचाई दिलाउनु भएकोमा र यसलाई पवित्र पारिदिनु भएकोमा यहाँलाई धेरै धेरै साधुवाद।लेखनाथ पाठकhttp://www.questnepal.org.npnoreply@blogger.com